Click to toggle navigation menu.

समाचार

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले  — विस्तृतमा

सरकारले बनाएका नीति तथा योजनालाई कार्यान्वयन गराउनु मेरो पहिलो प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु  — विस्तृतमा

विपक्षीलाई त्यसदिन सोधेको आफ्नै प्रश्नको मध्यविन्दूमा श्रीमान् चोलेन्द्र, यस्ता छन् सकस

काठमाडौं– प्रतिनिधि सभा विघटन सम्बन्धी रिटको सुनुवाई र बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेका दुई वटा संवैधानिक  — विस्तृतमा

निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्न खोज्ने युवक पक्राउ

रुपन्देही – निषेधाज्ञा उल्लंघन गरी आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय घेराउ गर्ने तयारीमा रहेका एक युवा रुपन्देहीमा पक्राउ परेका  — विस्तृतमा

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन, समर्थनमा ३६ सांसदले गरे हस्ताक्षर

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनता समाजवादी पार्टी ९जसपा०ले प्रदेश २ को संसदीय दलको नेतामा चयन  — विस्तृतमा

कैलालीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

धनगढी – उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र  — विस्तृतमा

संवैधानिक इजलासका दुई न्यायधीश फेरि विवादमा तानिए, आफ्नै रायले फँसायो

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि आइतबार तोकिएका दुई जना न्यायाधीश फेरि विवादमा तानिएका छन्। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको  — विस्तृतमा

ललिता निवास प्रकरण- ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै

काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना  — विस्तृतमा

संवैधानिक इजलासः न्यायाधीश भट्टराई हटाउन निवेदन परेपछि जंगिए प्रधानन्यायाधीश राणा

काठमाडौं– आइतबार गठन गरी संवैधानिक इजलासमा सुरु भएको प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दाको बहसको सुरुआतमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा  — विस्तृतमा

चीनस्थित नेपाली समुदायको सत्कर्म, कोरोना माहामारीसँग जुध्न ठुलो परिमाणको स्वास्थ्य सामाग्री पठाइँदै

काठमाडौँ – दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक  — विस्तृतमा

पोखरेलले कोभिड कोषमा जम्मा गरे ७ महिनाको पारिश्रमिक, पार्टीलाई ६ लाख लेवी बुझाए

काठमाडौं– पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्री हुँदाको पछिल्लो ७ महिनाको तलब ४ लाख ५६ हजार बढी कोभिड उपचार कोषमा जम्मा  — विस्तृतमा

बाँकेका अस्पतालमा उपचाररत थप ४ जना सङ्क्रमितको मृत्यु

राँझा – कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist