पोखरेलले कोभिड कोषमा जम्मा गरे ७ महिनाको पारिश्रमिक, पार्टीलाई ६ लाख लेवी बुझाए


काठमाडौं– पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्री हुँदाको पछिल्लो ७ महिनाको तलब ४ लाख ५६ हजार बढी कोभिड उपचार कोषमा जम्मा गरेका छन्।

यस्तै, मन्त्री हुँदा पाएको पारिश्रमिकको ६ लाख बढी रकम पार्टी कार्यालयमा लेवी बुझाएका छन्। शनिबार मन्त्री क्वार्टर छाडेका उनले अब एमाले महासचिवका रुपमा सक्रिय भएर एकता प्रक्रियालाई जोड दिने उल्लेख गरेका छन्।

 

प्रतिक्रिया