Click to toggle navigation menu.

समाचार

शिक्षक श्रेष्ठ हत्याको जिम्मा विप्लव समूहले लियो, ‘प्रतिकारस्वरूप श्रेष्ठको ज्यान गयो’ (विज्ञप्तिसहित)

काठमाडाैं –विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले  — विस्तृतमा

धेरै दलको बैठकमा सहभागी हुँदा मोबाइलमा के हेर्छन् प्रचण्ड?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए। सो क्रममा पूर्वप्रधानमन्त्रीको हैसियत तथा सत्तारुढ दलको अध्यक्षका  — विस्तृतमा

कोरोनाबाट नेपालमा थप २३ को मृत्यु, १३८२ संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो  — विस्तृतमा

सरकारद्वारा ३ देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्  — विस्तृतमा

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– सरकारको शासन नैतिकता गुम्यो, राप्रपाको माग– राजसंस्था

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसका  — विस्तृतमा

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण अलपत्र

सुभानु आचार्य(रासस) ललितपुर–बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव  — विस्तृतमा

सर्वदलीय बैठक सकियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सकिएको छ। देशमा पछिल्ला दिनमा देखिएका प्रदर्शनका साथै  — विस्तृतमा

एउटा भीआईपीको गुमनाम निधनः प्रधानमन्त्री ओलीदेखि दलाई लामा र भारतीय नेतासँग कनेक्शन थियो

-रवि धामी काठमाडौं– नेपालका उच्च पदस्त व्यक्तित्व, निर्वासित तिब्बती नेता दलाई लामा र भारतीय विभिन्न नेतासँग सिधा सम्पर्कमा रहेका  — विस्तृतमा

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं – विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाई ८६ सेन्टीमिटरले बढेको छ । मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप  — विस्तृतमा

सर्वदलीय बैठकमा कांग्रेस उपसभापति गच्छादार उपस्थितिको अर्थ

काठमाडौं– ललितानिवास प्रकरणमा आरोप लागी प्रतिनिधि सभाको सदस्य पदमा निलम्बन रहेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादार प्रधानमन्त्री केपी शर्मा  — विस्तृतमा

यस्ता छन् सर्वदलीय बैठकका झलकहरू

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली बाेलाएको सर्वदलीय बैठक सुरू भएको छ । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका  — विस्तृतमा

सर्वदलीय बैठक सुरू

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली बाेलाएको सर्वदलीय बैठक सुरू भएको छ । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist