Click to toggle navigation menu.

समाचार

रूसी सेनाका परिवारलाई प्रधानमन्त्री प्रचण्डले भने– फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन्  — विस्तृतमा

चितवनमा एकैदिन बाघ र गैँडा मृत फेला

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा  — विस्तृतमा

हजारका नक्कली नोटसहित विपना पक्राउ

काठमाडौं- नेपाली नक्कली नोटसहित जाजरकोटको छेडागाड नगरपालिका–५, थलह बजारबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा छेडागाड–१०, काफ्लाकी  — विस्तृतमा

गण्डकी सरकारविरुद्ध सर्वोच्च पुग्याे कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले  — विस्तृतमा

बाँकेमा ‘लू’ चल्दा जनजीवन कष्टकर

बाँके- अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ  । दिउँसो १२ बजेपछि बेलुका  — विस्तृतमा

जुम्लामा भीरबाट खसेर ७० भेडा मरे

जुम्ला- जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर  — विस्तृतमा

बुटवलको गोदाममा आगलागी, अढाई करोड बढीको क्षति

बुटवल- बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका- ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ति एण्ड प्रिसा सप्लायर्समा  — विस्तृतमा

ठमेलकाे होटेल भियनामा सीआईबीको छापा, ३ जना पक्राउ

काठमाडाैं-  ठमेलमा सञ्चालित होटल भियनामा प्रहरीले छापा हानेकाे छ । सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको उक्त होटलमा  — विस्तृतमा

सेप्टिक ट्यांकीमा खसेका बालकको मृत्यु

कञ्चनपुर- सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ  — विस्तृतमा

अलपत्र छ १७औं शताब्दीमा सेनवंशी राजाले प्रयोग गरेको तोप

दमौली- तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा  — विस्तृतमा

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर  — विस्तृतमा

‘देशमा रोजगारीको अभाव छ’ भन्नेलाई गलत साबित गर्दै धरानका दुई युवक

धरान- ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist