Click to toggle navigation menu.

समाचार

सशस्त्रले माग्यो २८८ जनाका लागि दरखास्त, मालीदेखि इन्स्पेक्टरसम्मका लागि फर्म भर्न सकिने (सूचनासहित)

काठमाडाैं – सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।  — विस्तृतमा

राष्ट्रियसभा सदस्य निर्वाचनः आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता  — विस्तृतमा

आजको मौसमः तराईमा हुस्सु, कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपात

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली  — विस्तृतमा

आज स्वदेश फर्कदै भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र  — विस्तृतमा

पशुपतिको भिडियो प्रसंगबारे तत्काल पुर्नविचार गरियोस्ः विश्व हिन्दु युवा संघ

काठमाडौैं – विश्व हिन्दु युवा संघले पशुपति मन्दिर क्षेत्रमा रहेको आरतीको भिडियो खिच्न नपाइने बारे पशुपति क्षेत्र विकास कोषको  — विस्तृतमा

धर्ममा ‘व्यापार’: पशुपतिको आरती खिच्ने ठेक्का प्रालिलाई, अरुले खिचे कारबाही

काठमाडौं- अब व्यवसायिक रुपमा पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने  — विस्तृतमा

महानगरभित्रका पेट्रोलपम्पले ४५ दिनभित्र शौचालय सञ्‍चालन गर्नुपर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकामा रहेका सबै पेट्रोलपम्पलाई सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरले ४५ दिनको समय दिएको छ । आज महानगरपालिकामा  — विस्तृतमा

रुस र युक्रेनको श्रम स्वीकृतिमा सरकारको रोक

काठमाडौं- सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले  — विस्तृतमा

पर्यटनमन्त्री किरातीविरुद्ध किन पर्‍यो प्रहरीमा जाहेरी ?

काठमाडौं- संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रुवराज  — विस्तृतमा

भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्रको आह्वान, ‘हामी एकै ठाउँ उभिएर राम्रो मार्गचित्र बनाएर देश बनाऔं’ (पूर्णपाठ)

भैरहवा – पूर्वराजा ज्ञानेन्द्र शाहले देश बनाउनका लागि सबै एकै ठाउँ भएर अगाडी बढ्नुपर्ने बताएका छन् । भैरहवामा बिहीबार  — विस्तृतमा

राष्ट्रिय सभाको उम्मेदवार चयनका लागि कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने कांग्रेसले कार्यसम्पादन समितिको  — विस्तृतमा

सबै स्थानीय तहलाई ‘अवकाश कोष’ स्थापना गर्न परिपत्र

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अवकाश कोष’ स्थापना गर्न अनुरोध गरेको छ । बिहीबार  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist