काठमाडौं- काठमाडौंमा महानगरपालिका–२६ गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । हिजो(आइतबार) राति बाप्र०३००१ प ०५०० — विस्तृतमा
काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कमा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ड्यूटीमा खटिएको प्रहरीमाथि — विस्तृतमा
काभ्रेपलाञ्चोक – दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं — विस्तृतमा
काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका — विस्तृतमा
काठमाडौं– खोटाङ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राईले चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका ठाउँमा ‘भिजनरी ड्रिमी — विस्तृतमा
काठमाडौं – नेपाल विद्युत प्राधिकरणसँग डेडिकेटेड र ट्रंकलाइन विवाद जारी रहँदा उद्योगमा काटिएको बिजुली तत्काल नजोडिने भएको छ । — विस्तृतमा
चितवन -झन्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन नबन्दा सेवाग्राही समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा — विस्तृतमा
गलेश्वर (म्याग्दी) – म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन — विस्तृतमा
झापा – वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी — विस्तृतमा
काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ । सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले — विस्तृतमा
काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम — विस्तृतमा
काठमाडौं – करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने — विस्तृतमा