

र्यापर लाउरे ५० हजार धरौटीमा रिहा

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।
तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।


न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।
तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।
Previous Post: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने
Next Post: अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका एक जना पक्राउ
काठमाडौं— यार्सागुम्बा व्यापारमा लगानी गराउने नाममा लाखौं ठगी गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन्। जाजरकोट नलगाड नगरपालिका–७ — विस्तृतमा
अर्घाखाँची — सुपा देउराली मन्दिर दर्शनका लागि गएका एक युवक सन्धिखर्कमा मृत अवस्थामा फेला परेका छन्। सन्धिखर्क नगरपालिका–७ स्थित — विस्तृतमा
काठमाडौं- ३० हजार घुस रकमसहित पक्राउ परेका एक प्रहरी नायब निरीक्षक (सइ)विरुद्ध अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर — विस्तृतमा
विराटनगर — धरानको बरगाछीबाट वैशाख १२ गते हराएको बस विराटनगरमा फेला परेको छ। बसलाई टुक्र्याएर पाटपुर्जा कवाडीमा बिक्री गर्ने — विस्तृतमा
काठमाडौं – प्रदीपबहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक (डिएसपी) मा एक नम्बरमा रहेका बेला तत्कालिन गृहमन्त्री रवि लामिछानेले बढुवामा छुटाए — विस्तृतमा
सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक आमाले घरायसी विवादका कारण आफ्ना चार वर्षीय छोरालाई विष खुवाइन् र त्यसपछि आफैंले — विस्तृतमा
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारतीय रुपैयाँसहित एक जना — विस्तृतमा
काठमाडौं – गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको — विस्तृतमा
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अवैध वित्तिय कारोबार गर्ने रेमिट्यान्स कम्पनीदेखि ट्राभल्सका सञ्चालक गरी २१ — विस्तृतमा
कपिलवस्तु – भारतीय नागरिक आशीष कुमारलाई ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय — विस्तृतमा
सुनसरी- भारतको जम्मू कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका — विस्तृतमा
रौतहट – रौतहटको वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न आरोपमा प्रहरीले चार — विस्तृतमा