मौसममा सुधार आएसँग देखिएको डडेल्धुराको बागबजार


डडेल्धुरा – बिहीबारदखि परेको हिमपातपछि आज शनिबार मौसम खुलिएसँगै देखिएको जिल्ला सदरमुकाम डडेल्धुराको बागबजारमा रहेको हिउँ ।

हिउँ पन्छाउँदै प्रहरी
हिमपातका कारण अवरूद्ध बाटो सफा गर्दै प्रहरी । मुख्य राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । तस्वीर : धनबहादुर भण्डारी/रासस

प्रतिक्रिया