
वीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरूषको मृत्यु
सुनसरी – धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको धरान नगरपालिका–१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार साँझ ७स्०० बजे मृत्यु भएको हो ।



कागजपत्र |
