सत्तारुढ गठबन्धनको बैठक भोलि


काठमाडाैं – सत्तारुढ गठबन्धनको बैठक शुक्रवार (भोलि) ४ बजे बस्ने भएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्ताले गठबन्धनको बैठक बस्ने निर्णय गरेको हाे।

कोरोना संक्रमण भएपछि नेपाल केही दिनदेखि होम आइसोलेनमा थिए । कोरोना संक्रमणमुक्त भएपछि नेपालको यो पहिलो शीर्ष तहको भेट हो ।

प्रतिक्रिया