९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर गरे आत्महत्या


लुम्बिनी – बुटवलमा ९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।

शनिबार बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित् एक चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

झुन्डिएका बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको मृत्यु भइसकेपछि मात्र प्रहरीलाई खबर पुगेको प्रहरीले जनाएको छ । घटना रहस्यमय भएको भन्दै स्थानियले छानविनको माग गरेका छन् ।

प्रतिक्रिया