नेकपा (एकीकृत समाजवादी)को वडा भेलामा नाच्दै मन्त्री हुमागाई


काभ्रेपलाञ्चोक – बाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपंक्षी विकासमन्त्री बसुन्धरा हुमागाई काभ्रेपलाञ्चोकको चौँरी देउराली गाउँपालिका-४ मा शनिबार नेकपा (एकीकृत समाजवादी)को वडा भेलामा प्रस्तुत गीतमा नाच्दै । तस्वीर : राजकुमार पराजुली/रासस

प्रतिक्रिया