आहा ! मुस्ताङको सडक, मुक्तिनाथ मन्दिरमा भक्तजन


बागलुङ – बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला । तस्वीर : कमल खत्री/रासस

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको चहलपहल । यहाँ देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/ रासस

 

प्रतिक्रिया