यी हुन् कांग्रेस महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरु (नामावलीसहित)


काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो ।

केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिले पहिलो चरणमा चार हजार ३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको

यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ । सूचीमा भातृसंस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख गरिएको छैन ।

नामावलीः

प्रतिक्रिया