

खैरो हिमाली गिद्ध, माछाको खोजीमा जलेवा जोडी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् ।
माछाको खोजीमा जलेवा जोडी
कञ्जनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीमा माछाको खोजीमा जलेवा चराको जोडी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

