१३ इन्स्पेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)


काठमाडौं – १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।

हेर्नुहोस् को-को बढुवा सिफारिस भए?

 

प्रतिक्रिया