नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ गए?


काठमाडौं – नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शनिबारको निर्णयअनुसार २२ एसपीको सरुवा भएको प्रहरी प्रधानकार्यालय, मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

मंसिर महिनाको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया