महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण


कञ्चनपुर – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गर्दै स्वास्थ्य वातावरण तथा जलवायु कार्य फाउण्डेशनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेत । अन्तरराष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेशन’को सहयोगमा कोरोना सङ्क्रमितको उपचारमा सहज होस् भनी फाउण्डेशनले देशभरिका सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

प्रतिक्रिया