

धानबाली, धान भित्र्याउने चटारो

धान भित्र्याउने चटारो
देउखुरी – लगााारको वर्षाले धानखेतिमा क्षति पुर्याएपछि वर्षा रोकिएको मौकामा थ्रेसर प्रयोगगरी धान निकाल्दै किसान। तस्बिर ः रञ्जिता अधिकारी, रासस
धानबाली
रामपुर (पाल्पा) – पाल्पाको रामपुर नगरपालिका-६ स्थित विजयपुर खेतमा पाक्दै गरेको धानबाली । तस्वीर ः सुशीला रेग्मी,रासस

