दुर्घटना भएको मालवाहक ट्रक


गण्डकी – पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत कपिलवस्तुको धानखोलामास्थित सडकमा दुर्घटना भएको मालवाहक ट्रक । जेसिभीको सहायताले ट्रक हटाएपछि ८ घण्टापछि एकतर्फी यातायात सञ्चालन भएको थियो । तस्वीरः हरि बास्तोला-रासस

प्रतिक्रिया