भैरव मन्दिर र सुनौला बजार तस्वीरमा


धादिङ – नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

तस्वीरः प्रदीपराज वन्त/रासस

सुनौलाबजार
धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार क्षेत्र । अहिले धादिङवेसीमा सदरमुकाम सरेसँगै सुनौलाबजारमा विकासले गति लिन सकेको छैन । तस्वीरः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया