नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै


काठमाडौं — आईसीसी विश्वकप लिग—२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।

 

प्रतिक्रिया