
एसिड पीडित आरती साहलाई प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग
मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।



कागजपत्र |
