स्मार्ट सिटीअन्तर्गत निर्माण भएकोे नाल ६ महिना नवित्तदै भत्कियाे


भजनी – कैलालीको टीकापुर बजार क्षेत्रमा स्मार्ट सिटीअन्तर्गत निर्माण भएकोे नालाको अवस्था । नाला निर्माण सम्पन्न भएको करीब छ महिना नपुग्दै ठाउँठाउँमा यसैगरी भत्किन थालेको छ ।

तस्वीर: झलनाथ खनाल /रासस

प्रतिक्रिया