

जिवेशको नयाँ ‘ससुरली जाने हाे’ बाेलकाे गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायक तथा मोडल जिबेश सिहं गुरुङको आवाजमा ‘ससुरली जाने हाे’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा शब्द संगीत पनि गायक गुरुङ्कै रहेको छ ।
गीतको भिडियोमा मुख्य अभिनय टिकटक स्टार अर्थात मोडल बिनु अधिकारी र गायक गुरुङ् स्वयम्कै रहेको छ भने सहायक अभिनयमा प्रवेश सिङ र रोसन पाण्डेले साथ दिएका छन् ।
जिवन बाबुको एरेन्ज रहेको उक्त गीत गायक गुरुङ्को आफ्नै युट्युब च्यान जिवेस म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा एउटा श्रीमान श्रीमतबीच हुने समयसामयीक घटनालाई समावेश गरिएको छ । जसकारण सार्वजनिक भएको छोटो समयमा नै दर्शक श्रोताको माया पाउन सफल भएको छ ।
भिडियो सहित:

