सशस्त्रका डीआईजी प्रविण श्रेष्ठ सर्वोच्चद्वारा पदमुक्त (आदेशसहित)


काठमाडौं– सशस्त्र प्रहरी बलका नायव महानिरिक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले डीआईजी श्रेष्ठलाई न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले दिएको अन्तरकालिन अन्तरिम आदेश खारेज गरी पदमुक्त गरेको हो।

डीआईजीबाट सेवा निवृत्त भएको एक महिनापछि म्याद थप नभएको भन्दै श्रेष्ठ सर्वोच्च पुगेका थिए।

सर्वोच्चको आदेशः

प्रतिक्रिया