सशस्त्र प्रहरीका १५ डीएसपी भए एसपीमा बढुवा (नामावलीसहित)


काठमाडौंं– सशस्त्र प्रहरी बल नेपालमा १५ जनालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरिएको छ ।

सशस्त्र प्रहरी बलको बढुवा सिफारिसअनुसार सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवा गरिएको छ ।

बढुवा समितिका सदस्यसचिव राजु अर्यालका अनुसार बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समयावधिसमेत दिइएको छ ।

नामावलीः

No description available.

No description available.

प्रतिक्रिया