देउवा प्रधानमन्त्री बन्दा रेणु दाहाल खुशी !


काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्न दिएको आदेशसँगै प्रचण्डपुत्री रेणु दाहालले खुशीयाली मनाएकी छिन् ।

सर्वोच्चको सोमबारको आदेशसँगै दाहालले सामाजिक सञ्जालमा बधााई छ हामी सबैलाई लेख्दै खुशीयाली मनाएकी हुन् ।

त्यसअघि प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले कांग्रेस सभापति देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न र ७ दिनभित्र प्रतिनिधिसभा संसद बोलाउन परमादेश दिएको थियो ।

प्रतिक्रिया