

नेपाल प्रहरीमा असईकाे लिखित रिजल्ट निस्कियो, ५१३ जना पास (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) पदमा खुला प्रतियोगिताद्वारा लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको छ।
प्रहरी प्रधान कार्यालयको विज्ञापनानुसार लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो।सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका मध्ये ५१३ जना उत्तीर्ण भएका छन्।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको आउँदो साउन ३ देखि ५ गतेसम्म महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा विशेष स्वास्थ्य परीक्षण सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नतिजाः

