पोखरामा विपक्षी गठबन्धका ३१ प्रदेशसभा सदस्यद्वारा प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना


पोखरा– गण्डकी प्रदेशको सरकार निर्माणमा दाबेदारी प्रस्तुत गरेको नेपाली कांग्रेस सहितका गठबन्धनका प्रदेशसभा सदस्यहरुले धर्ना सुरु गरेका छन् ।

मुख्यमन्त्री पदका लागि प्रदेश सभा प्रमुखले दिएको समयसीमाभित्र बहुमत सदस्यसहित मुख्यमन्त्रीमा दाबेदारी पेश गरेका नेपाली कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र दीपक मनाङेसहितका ३१ जना सांसद धर्नामा सहभागी भएको जनाइएको छ ।

 

 

प्रतिक्रिया