बीएन्डीसीलाई सम्बन्धन दिन दबाब दिएको भन्दै कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई एमबीएमबीएस अध्ययनको सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई दबाब दिएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस शिक्षा विभागले प्रेस विज्ञप्ति निकाल्दै स्वंयम चिकित्सा शिक्षा आयोगको अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आयोगको बैठक रखेर पदाधिकारीमाथि दबाब दिएको जनाएको छ ।

विज्ञप्ती सहित:

 

 

प्रतिक्रिया