शिक्षा मन्त्री श्रेष्ठ र प्रधानसेनापति थापा लमजुङमा, कुखुरा निरीक्षण गर्दै


लमजुङ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले कुखुरा निरीक्षण गरेका छन् ।

उनीहरुले लमजुङको बेंसीशहर–२ बगालेगाउँमा मंगलबार कुखुरा निरीक्षण गरेका हुन् । निर्माणाधीन नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा पालिएको कुखुराको निरीक्षण गर्न मन्त्री श्रेष्ठ र प्रधान सेनापति थापा मंगलबार लमजुङ पुगेका थिए ।

प्रतिक्रिया