को-को हुन् त सशस्त्र प्रहरी बलमा थपिँदै गरेका ८२ असई ? (नामसहित)


काठमाडौं – सशस्त्र प्रहरी प्रधान कार्यालयले ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको वैठकले हवल्दाररुलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमाबलीको नियम ५५ मा व्यबस्था भएबमोजिम ७ दिन भित्र वढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।

बढुवा सूचीः

 

प्रतिक्रिया