अभिनेत्री कंगनाका अंगरक्षक हेगडे पक्राउ


मुम्बई – बलिउड अभिनेत्री कंगना रनौतका अंगरक्षक पक्राउ परेका छन् । अंगरक्षक कुमार हेगडेलाई प्रहरीले पक्राउ गरेको छ ।

एक महिलालाई विवाह गर्छु भनेर यौन सम्पर्क गरेको तर पछि धोका दिएको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

हेगडेले उनीसँग ५० हजार ठगेको पनि पीडित महिलाले आरोपमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया