

मनाङ्गेले दोस्रो पटक लिए नवनियुक्त मन्त्रीको सपथ

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनाङ्गे वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

