
चैते धान गोड्दै किसान
कैलालीको भजनीका किसान चैते धान गोडमेल गर्दै । भजनी क्षेत्रका किसानले वर्षातमा डुबान र बाढी आउने भएकाले चैते धान खेती गर्ने गरेका छन् । आजभोलि गोडमेल गरिने धान जेठ र असारमा काट्न तयार हुन्छ । तस्वीरः दुर्गा देवकोटा/रासस



कागजपत्र |
