नायिका केकी अधिकारीलाई कोरोना संक्रमण


काठमाडौं – नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

उनको हाल स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया