
नायिका गरिमा पन्त आमा बन्दै
गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’
उनको यो पोस्टमा उनलाई हज्जारौंले बधाई दिएका छन् ।



कागजपत्र |
