
तरुण दलका अध्यक्ष गुरुङले दिए पदबाट राजीनामा
काठमाडौं- तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।




कागजपत्र |
