
उपसभामुखमा राप्रपालाई समर्थन गर्ने रास्वपाको निर्णय
काठमाडाैं- उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
उता श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।



कागजपत्र |
