
पूर्व एआईजी पोखरेल ५ मतले विजयी
काठमाडौं — नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोख्रेल ५ मतले विजयी भएका छन् ।
ओखलढुंगाबाट रास्वपाबाट उम्मेदवारी दिएका पूर्वएआईजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याए ।
अहिलेसम्मको मतगणनामा पोखरेल सबैभन्दा कम अन्तरले विजयी हुने सांसद बनेका छन् ।



कागजपत्र |
