जाँचबुझ प्रतिवेदन आज बुझाइँदै


काठमाडौं – जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाउन लागेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए ।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

प्रतिक्रिया