
बालेन गरे मतदान
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका छन् ।
झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ आएका हुन् । उनले सिनामंगल मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।



कागजपत्र |
