प्रचण्डले गरे चितवनबाट मतदान


चितवन — रुकुमबाट उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया