
मोरङ-६ मा बढ्यो शेखरको माहौल, प्रदेश सदस्य र जिल्ला अध्यक्षनै कांग्रेसमा प्रवेश
मोरङ — नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेश गराएका छन्।
नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन्।
कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन्।



कागजपत्र |
