
नेपाल प्रहरीका ४८ एसपीको सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ ।
आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
माघ महिनाको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।



कागजपत्र |
