एसएसपी बढुवा निस्क्यो, यी १० एसपी भए बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौं –नेपाल प्रहरीले १० जना प्रहरी उपरिक्षक (एसपी) हरुलाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि सिफारिस निकालेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ दरबन्दीसहित एसएसपीमा रिक्त रहेको पदका लागि बढुवा सिफारिस गरिएको हो ।

सूचनाः

May be an image of blueprint and text

प्रतिक्रिया