
मनकामना लान्छु भन्दै भारत लगेर बेचेपछि….
भक्तपुर — २८ वर्ष अघि एक युवतीलाई मनकामना घुम्न जाउँ भनि प्रलोभन देखाई भारतमा लगि जिउ मास्ने बेच्ने कमल खतिवडा पक्राउ परेका छन् ।
खतिवडाले २०६४ साल मंसिरमा भक्तपुरकी तत्कालिन १७ वर्षीया किशोरीलाई मनकामना घुम्न जाउँ भनि फकाएर लगेका थिए ।
ताप्लेजुङ पाथिभरा याङवर गाउँपालिकाका खतिवडालाई शुक्रबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।



कागजपत्र |
