सशस्त्रले माग्यो ६९ इन्स्पेक्टर र १३१ असई (विज्ञापनसहित)


काठमाडौं – सशस्त्र प्रहरीले विभिन्न उपसमूहमा दरखास्त आह्वान गरेको छ ।

सशस्त्रले ६९ इन्स्पेक्टर, ९ जना सई र १३१ जना असईका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्रका अनुसार साधारण उपसमूहतर्फ ४१ प्रहरी निरिक्षक (इन्स्पेक्टर)को माग गरेको छ भने कानुन, लेखा, चिकित्सक गरी २८ इन्स्पेक्टरका लागि पनि दरखास्त आह्वान गरेको छ ।

त्यस्तै साधारण उपसमूहमा १३१ असई र स्टाफ नर्स (सई) मा ९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

May be an image of ticket stub, blueprint and text

प्रतिक्रिया