माइतीघरबाट जेनजी युनाइटेड परिवर्तन समूहका सदस्यहरू पक्राउ


काठमाडौं– माइतीघर मण्डलामा जेन–जी युनाइटेड परिवर्तन समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया